रिटर्नी सेन्टर लेटाङ्ग नगर कमिटी गठन सम्पन्न भएको छ। सनिवार रिटर्नी सेन्टर नेपालका केन्द्रिय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज क. जनक कडेलको प्रमुख आतिथ्य र मोरङ जिल्ला सहइन्चार्ज क. बसन्त कुमार लिम्बूको विशेष आतिथ्यतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ।
वैदेशिक रोजगारीबाट फर्किएका युवा बर्गलाई लक्षित गरि गठन भएको यो रिटर्नि सेन्टरको श्रम, सीप र स्वरोजगार बनाउने मुख्य उदेश्य रहेको छ। बिदेशबाट सीप आर्जन गरि फर्किएका युवाहरुलाई आत्म निर्भरता सङ जोडेर स्वदेशमै रोजगार सिर्जना गर्ने लक्ष्य सहित गठन गरिएको यो सस्था माओवादी केन्द्र सम्बद्ध रहेको छ।
रिटर्नी सेन्टरलाई माओवादीको कान्छो संगठन भनेर चिनिन्छ। विशेषगरी युवा पुस्तामा जागेको वैदेशिक रोजगारी मोहलाई निरुत्साहित गर्दै स्वदेशमै लगानी गरि आफ्नो पुजीले आफै मालिक बन्ने प्रस्ताब अगाडि सारेको छ। भने देशैभरी गठनको प्रक्रिया चलिरहेको छ।
नामावली निम्नलिखित छ।
१. अध्यक्ष : खेम थापा मगर
२. उपाध्यक्ष : धन बहादुर मगर
३. सचीव : देवीभक्त ढकाल
४. सहसचिव : खगेन्द्र भट्टराई
५. कोषाध्यक्ष : राजन घिमिरे
६. सदस्य : सुमन लम्साल
७. सदस्य : डिल्ली कटुवाल
८. सदस्य : खड्क राई
९. सदस्य : राजकुमार राई
१०. सदस्य : मानबहादुर राई
११. सदस्य : जंगराम बि.क.
१२. सदस्य : पदम राई
१३. सदस्य : टंक लम्साल
१४. सदस्य : तिर्थ लामा
१५. सदस्य : टंक प्रसाद दाहाल।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस