फागुन २६ गते शनिबार रिटर्नी सेन्टर नेपाल गण्डकी प्रदेशको सम्मेलन हुने भएको छ l
गण्डकी प्रदेशको सम्मेलन रोयल प्यालेस होटेल न्युरोड पोखरामा हुन लागेको रिटर्नी सेन्टर नेपाल गण्डकी प्रदेशका संयोजक इश्वरी ढकालले बताए lसंयोजक ढकालले वैदेशिक रोजगारीबाट फर्केका युवाहरुको श्रम ,सीप ,पुजीं,अनुभव तथा प्रबिधिलाई स्वदेशमै प्रयोग गरि सामुहिक लगानी मार्फत रोजगारीको सृजना गर्ने बताए । उहालें गण्डकी प्रदेश भित्रका रिटर्नीहरुलाई सम्मेलनमा उपस्थितिका लागि अनुरोध गरेका छन् ।
कार्यक्रमको जानकारी-
आयोजक – रिटर्नी सेन्टर नेपाल, गण्डकी प्रदेश
मिति – २०८० फागुन २६ गते शुक्रबार
स्थान – रोयल प्यालेस होटेल न्युरोड पोखरा
समय – बिहान ११ बजे
सम्पर्क –
राम चन्द्र अधिकारी– ९८४३३८९९४४ ( रिटर्नी सेन्टर नेपाल,प्रदेश इन्चार्ज )
इश्वरी ढकाल– ९८४४३०१२०९ ( रिटर्नी सेन्टर नेपाल, गण्डकी प्रदेशका संयोजक )
रमेश पण्डित -९८५११६६५७४ (रिटर्नी सेन्टर नेपाल केन्द्रिय सचिवालय सदस्य )
बाल कृष्ण मरासिनी ९८२२७८२५७१ (रिटर्नी सेन्टर नेपाल केन्द्रिय सचिवालय सदस्य )
घन श्याम भट्टराई ९८५१३३३५४९ (रिटर्नी सेन्टर नेपाल केन्द्रिय सचिवालय सदस्य )
भुवन गुरुंह ९८५ -५०८१३१२ (रिटर्नी सेन्टर नेपाल ,गण्डकी प्रदेश सहसंयोजक )
सज्जन सिंह ९८-७६३३०३६ (रिटर्नी सेन्टर नेपाल गण्डकी प्रदेश सचिव )
हरि परियार ९८१ -६६४२४१४ – (रिटर्नी सेन्टर नेपाल तनहुँ जिल्ला संयोजक )
राजु पर्वत ९७६ -५२३३१३६
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस