काठमाडौँ : माहात्मा गान्धीको एकसय पचासौँ जन्म जयन्तीको उपलक्षयमा भारतको प्रतिष्ठीत International Youth Society of National Youth Awardees Federation of India द्वारा दिइने विभिन्न विधा अन्तरगत नेपालबाट ललितकला प्राज्ञ तथा सृजनात्मक महिला समुह नेपालको अध्यक्ष अरुणा हिङमाङले International Women Artist Award, रेखा परियार समाज सेवी र पवित्रा गौली युवा नेत्रीले पनि पुरस्कार पाएका थियो ।
एकल कार्यक्रम Universal Peace शिर्षकमा गरिएको थियो साथै कलाकार अरुणा हिङमाङले Peace शिर्षकमा आफ्नो एकल चित्रकला प्रदर्शनी मा २५ वटा पेन्टिङ्ग प्रदर्शन गर्नु भएको थियो । उक्त कार्यक्रमको उद्घाटन ‘Acharya Guru Karma Tampal, International Peace Guru, Royal Monastery Nepal’ ले गर्नु भएको थियो । उक्त कार्यक्रममा महत्वपूर्ण व्यक्तित्वहरु भएको उपस्थिति थियो । Dr. S.N. Sabba Rao, Founder of National Youth Project India, Dr. Narander Jadhav, member of Parliament आदि उक्त कार्यक्रममा भारतकी मिस इण्डिया Shetali Sood ले पनि युथ अवार्ड प्राप्त गरिन ।
कलाकार अरुणा हिङमाङले लामो समय देखी Women Empowerment and Women Violence विरुद्ध चित्र कोर्ने भएकोले उक्त पुरस्कार उनले प्राप्त गरेकी थिइन । उनका चित्रहरु हिंसा विरुद्ध भएकोले शिर्षक कार्यक्रम अनुरुप बुद्व, नारी र प्रकृतिका चित्रहरुको प्रदर्शन भएको थियो । प्रदर्शन दुई दिन सम्म चलेको थियो । नेपाल, भारत, बंग्लादेश, भुटान, अफगानिस्तान लगायत अन्तराष्ट्रिय क्षेत्रमा विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई पुरस्कृत गरी सम्मान गरिएका थियो ।
२०२० पर्यटन वर्षको सन्दर्भलाई लिएर कलाकार अरुणा हिङमाङको छैटौँ एकल चित्रकला प्रदर्शनी भारतको दिल्ली गान्धी आर्ट ग्यालरीमा जनवरी ११–१७ स्म्म प्रदर्शन भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस