काठमाडौं-बलात्कारपछि हत्या भएको १५ महिनापछि निर्मला हत्या प्रकरणको अनुसन्धानपछि अभियुक्तको नजिक पुगेको प्रहरीले दाबी गरेको छ ।
प्रहरी उच्च स्रोतका अनुसार अनुसन्धान जारी छ तर पनि अभियुक्तको नजिक प्रहरी पुगिसकेको छ ।
अघिल्लो वर्षको साउन १० गते साथीको घर जान निस्किएकी निर्मला साउन ११ गते घरभन्दा केही वरको उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् ।
प्रहरीले गत भदौ ४ गते घटनामा संग्लन रहेको आरोपमा मुख्य अभियुक्त भन्दै भीमदत्तनगर–१९ बाँगफाँटाका दिलिपसिँह विष्टलाई सार्वजनिक गरेको थियो ।
तर निर्मलाको शरीरबाट निकालिएको स्वावसँग दिलिपको डीएनए म्याच नभएपछि उनी साधारण तारेखमा छुटेका थिए ।
दिलिपलाई अभियुक्तको रुपमा सार्वजनिक गरेपछि प्रहरीले दोषीलाई बचाउन खोजेको भन्दै आन्दोलन चर्किएको थियो ।
एक प्रहरी अधिकारीका अनुसार विज्ञ समूहको प्रतिवेदन पनि महत्वपूर्ण आधार हो । यसबाट अनुसन्धान सहज भएको छ । अब अभियुक्तको डीएनए म्याच नभए पनि हत्या अभियोगमासमेत अनुसन्धान गर्न सकिनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस