एजेन्सी-मङ्गोलियामा जनवरीको शुरुदेखि हालसम्म ४ सय भन्दा बढी आगालागीको घटना भएको छ। आगलागीका ती घटनाहरुमा परी १६ व्यक्तिले ज्यान गुमाएका राष्ट्रिय आपतकालीन व्यस्थापन निकाय मङ्गोलिया को (नेमा) ले मङ्गलबार जनाएको छ।
नेमाद्वारा जारी एक विज्ञप्तिमा यस महिनाको सुरूदेखि नै देशभर जम्मा ४१७ आगलागीका घटना भएका र यसमा परी दुई बालबालिकासहित १६ व्यक्तिको मृत्यु भएको छ।
विद्युत लाइनमा आउने अवरोधका कारण नै प्रायः आगलागीका घटना हुने गरेको आपतकालीन निकायले जानकारी दिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस