काठमाडौँ : शिक्षाबिद तथा गायक बिनोद चुडालले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण गर्नको लागि रु. ५१,००० ( एकाउन्न हजार ) कोरोना नियन्त्रण कोषमा सहयोग गरेका छन् । चुडाल बिगत लामो समय देखि शिक्षा क्षेत्रमा योगदान पुर्याउदै आएका अब्बल नागरिकको रुपमा परिचित र हाल काठमाडौं काँँडाघारीमा पुष्पबाटिका स्कुल संचालक हुन् । उनि कला र संस्कृतिलाई पनि उत्तिकै माया मोह गर्दै संरक्षण गर्दै यसको उत्थानमा समेत सक्रिय रहेका व्यक्तित्व हुन् । गायक समेत रहेका बिनोद चुडालले आफ्नो कर्णप्रिय आवाजमा केहि चर्चित गीतहरुमा समेत आवाज भरिसकेका छन् भने आमा बोलको गीतले सर्बत्र चर्चा समेत कमाएको थियो । मुलुक कोरोनाको संक्रमण बाट गुज्रिरहेको अबस्थामा देश र जनताको हकहितको लागि उनले आफ्नो तर्फ बात उक्त सहयोग गरेका हुन् । साथै उनले सम्पूर्ण देशबासीलाई सुरक्षित रहेर बस्न पनि आग्रह गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस