बेलायत – कोरोना भाईरसको संक्रमण हुन नदिन नेपाल सरकारले विदेशबाट नेपाल भित्रिन रोक र अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि बेलायतमा रहेको नेपाली डाक्टर र विद्यार्थी अलपत्र परेका छन् ।
विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न बेलायत पुगेका नेपाली विद्यार्थीलाई रोजगारी, खान र बस्नको समस्या भएको छ ।
नेपाल सरकार समक्ष फर्काउनका लागि पहल गरिदिन धुलिखेल अस्पतालमा कार्यरत चिकित्सक डा.अमिर अवालले आग्रह गरेका छन् ।
आफूहरु मेडिकल जाँचका लागि बेलायत पुगेको बताउदै उनले कोरोना भाइरसबाट सिर्जित महामारीका कारण जाँच सरेपछि टिकट परिवर्तन गरी हतारहतार नेपाल जान मार्च १९ का दिन विमानस्थल पुगेको भएपनि टिकट किनेको इत्तिहाद एयरलाइन्सले नेपाल र इण्डोनेसियाको यात्रु नलैजाने भनेर त्यहिदिन निर्णय गरेको बताए । उनले उनीहरूले लैजान नसक्ने भनेपछि कतार एयर र इयर इन्डियाबाट पनि कोसिस गरेको तर दुवैमा असफल भएको बताए ।
आफ्नो समूहमा ६ जना रहेको भन्दै अवालले लण्डनका दुई कोचिङ सेन्टर र म्यानचेस्टरमा एक गरी धेरै नै चिकित्सक बेलायतमा अलपत्र परेको बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस