बुटवल -रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कुलोले बगाउँदा एक बालकको मृत्यु भएको छ । सोमबार दिउँसो तिलोत्तमा– ५ कैलाश पथका ४ वर्षीय आर्यन परियार खेल्ने क्रममा कुलोले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रहरी सई रुम बहादुर के.सीले बताए ।
स्याङ्जाको चापकोट घर भई तिलोत्तमा–५ बस्ने किसान परियार र सिमा परियारका छोरा आर्यनलाई कुलोले करिब ५/७ सय मिटर तल बगाउँदा उनको मृत्यु भएको हो । कुलोले बगाउँदै गरेको अवस्थामा स्थानीयले देखेपछि उद्धार गरी उपचारका लागि मणिग्राम स्थित क्रिमशन अस्पतालमा लगिएको थियो । गम्भीर अवस्थामा रहेका उनको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस