बादँरको बारेमा केही बिचित्र र रोचक तथ्यहरु
बाँदरलाई दुई वर्गमा विभाजन गरिएको छ – पहिलो अफ्रिकामा फेला परेको पुरानो विश्व बाँदर र दोस्रो नयाँ दक्षिण अमेरिकामा फेला परेको नयाँ बाँदर।
मन्ड्रिल्स जातका बाँदरहरू संसारका सबभन्दा ठूला बाँदरहरू हुन्।
पिग्मी मार्मोसेट (सेबुएलला पायग्मिया) नयाँ विश्व बाँदरको सानो प्रजाति हो जुन दक्षिण अमेरिकाको पश्चिमी अमेजन बेसिनको वर्षावनमा पाइन्छ।
नयाँ संसारका बाँदरहरूका दाँतहरू ३६ वटा छन् भने पुरानो संसारका बाँदरहरूसँग ३२ वटा दाँत छन।
बाँदर र मानिसको ९८% डीएनए मिल्छ।
केवल मानिस बाहेक केराको बोक्रा निकालेर मात्र खाने जनावर बाँदरहरूहरू हुन्।
जापानमा एक रेस्टुरेन्ट छ जहाँ बाँदरहरूलाई वेटरको रूपमा राखिएको छ।
बाँदरहरूको समूहलाई अङग्रेजीमा ‘सेना’ भनिन्छ।
हालसम्म २६४ बाँदरहरूका प्रजातिहरू पत्ता लागेको छ।
२०११ मा पाकिस्तानले एउटा बाँदरलाई पक्राउ गरेको थियो किनभने यो सीमा पार गर्दै भारत तर्फ गइरहेको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस