पानी हरेक प्राणीको लागि नभई नहुने अति आवश्यक तत्व हो। पानी स्वादहिन, रङहिन, गन्धहिन र पारदर्शी तरल पदार्थ हो। पानीले पृथ्वीको ७०% भाग ओगटेको छ। पानीको रसायानिक सुत्र H2O हो।
पानीको बारेमा तथ्यहरु
१. एकै दिनमा, २०० मिलियन घण्टा महिलाहरूले आफ्नो परिवारको लागि पानी सङकलन गर्नमा बिताउछन।
२. एक जेलीफिश र एक समुन्द्री काक्रा जस्तो किरा ९५% पानीले बनेका हुन्।
३. मानव मस्तिष्क ७०% पानीले बनेको हुन्छ।
४. विकासशील संसारमा सबै रोगको कारण ८०% पानी सम्बन्धित छ।
५. पानी जम्दा हुँदा ९% ले फैलन्छ हुन्छ। ६. मानव शरीरको ६६% पानीले ओगटेको हुन्छ।
७. संसारमा पाईने ७०% जीवहरु पानीमा पाईन्छन।
८. एक व्यक्ति खाना बिना एक महिनासम्म बाँच्न सक्छ, तर पानी बिना केवल एक हप्ता पनि बाँच्न सक्दैन।
९. पृथ्वीको सतहको पानी प्रायः स्थायी रूपमा जमेको वा नुनिलो अवस्थामा हुन्छ।
१०. घरमा प्रयोग गरिएको भन्दा आधा बढी पानी बाथरूममा प्रयोग गरिन्छ।
११. पानी ब्रह्माण्डमा पाईने दोस्रो बढी मात्रामा पाईने तत्व हो। सबभन्दा बढी पाईने हाइड्रोजन ग्यास हो।
१२. केवल हात धुँदा लगभग ३५% ले पखाला हुने सम्भावना कम हुन सक्छ।
१३. एक शौचालयमा औसत६ देखि ८ लिटरसम्म पानी फ्लस गर्न प्रयोग गरिन्छ।
१४. शरीरमा १% पानीको अभावका कारण हामी तिर्खा महसुस गर्दछौं र १०% पानीको अभावले हाम्रो मृत्यु हुन्छ।
१५. एउटा हात्तीले ६ कि.मि. दूरी टाढाबाट पानीको स्रोत पत्ता लगाउन सक्छ।
१७. प्रत्येक महिना ३,७०० लिटर पानी पौंडी पोखरीबाट वाष्पीकरण हुन्छ।
१८. एक पिन्ट (५६८ मिलि) बियर उत्पादन गर्न १ सय ५० लिटर पानी लाग्छ। ।
१९. विश्वका ७८ करोड मानिसहरु स्वच्छ पानीको अभावबाट पीडित छन।
२०. एक टन स्टील उत्पादन गर्न ३ सय टन पानी चाहिन्छ।
२१. अमेरिकीहरु ट्वाइलेट फ्लस गर्नमात्र दैनिक ५.७ अर्ब ग्यालेन पानी प्रयोग गर्छन।
२२. नासाले चन्द्रमामा बरफको रुपमा पानीको अस्तित्व रहेको पत्ता लगाएको छ।
२३. अमेरिकामा एक दिनमा ४ सय बिलियन ग्यालेन पानी प्रयोग हुन्छ।
२४. विश्वका ३३% मानिसले बोत्तलको पानी प्रयोग गर्छन, यसमा लगानी भएको पैसाको हिसाब गर्ने हो भने त्यो रकम ७८ करोड मानिसलाई स्वच्छ पानी उपलब्ध गराउन काफी हुन्छ।
२५. मानव शिशुको शरीरमा गर्भको पहिलो महिनामा ९०% पानी हुन्छ भने जन्मँदा ७७% हुन्छ।
२६. मानिसले एक वर्षमा १ हजार लिटर पानी पिउन सक्छ। २७. तातो पानी चिसोभन्दा चाँडो जम्छ।
२७. संसारको ९०% ताजा पानी अन्टार्कटिकामा पाइन्छ।
२८. एकै समयमा ६ लिटर भन्दा बढी पानी पिउँदा यसले तपाईंलाई मार्न सक्छ।
२९. सबैभन्दा शुद्ध पानी पिउने ब्राजिलमा छ जुन विश्वको ताजा पानीको १२% हिस्सा हो।
३०. चीनमा करिब ७० करोड मानिसहरु फोहोर पानी पिउन बाध्य छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस