सोल-दक्षिण कोरियामा बियर फेस्टिभल लोकप्रिय हुदै गएको छ। सिञ्छन स्ट्रिटमा भैरहेको यो फेस्टिभल शुक्रबारदेखि शुरु भएको हो।
यसरि बियर फेस्टिबल आयोजना गरिएको पांच बर्ष भयो। हरेक बर्ष यो फेस्टिभल अवलोकन गर्नेको संख्या बढिरहेको छ। २२ सेप्टेम्बेर सम्म गरि ३ दिनसम्म चल्ने फेस्टिबल सुरु गरेको चार बर्षयता सिञ्चोन बियर फेस्टिबल बियर पारखी र प्रेमीहरुबीच एक लोकप्रिय उत्सब हुन् सफल भएको हो।
यस पटकको फेस्टिबलमा २५ वटा विभिन्न बियर उत्पादक र १० वटा ग्लोबल फूड कम्पनिहरुले सहभागिता जनाएका छन।
फेस्टिबल अबलोकनकर्ताहरुले बियर को बारेमा थप जानकारी र खानेकुराको बिस्तृत विवरण प्राप्त गर्नेछन्। यसपटकको फेस्टिबलमा इडीएम पार्टी, ब्रेवेरी टिकट टुर, बिशाल जेंगा खेलका साथै अन्य विभिन्न रोमान्चक र रमाइला प्रस्तुतिहरु प्रदर्शन भैरहेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस