मोबाइल फोन बितेको दशकमा हाम्रो दैनिक जीवनको यस्तो अभिन्न हिस्सा बनेको छ कि आजकल तपाईले बिना मोबाइलको साथमा विरलै कुनै व्यक्तिलाई देख्नुहुनेछ।
हामी मोबाइल फोनलाई कल गर्न र सन्देशहरू पठाउन मात्र प्रयोग गर्दैनौं, पछिल्ला समयमा आएर अनलाइन समाचारहरू पढ्न, खेलहरू खेल्न, गीतहरू सुन्न र अन्य विभिन्न प्रयोजनका लागि मोबाइल फोनको प्रयोग गर्छौं | यति हुदाहुदै पनि मोबाइल फोनका अनेक तथ्यहरु हामीलाई थाहा नहुन सक्छ | यहाँ मोबाइल फोनको १० वटा तथ्यहरु प्रस्तुत गरेका छौं |
१. पहिलो मोबाइल फोन कल सन् १९७३ मा मार्टिन कूपरले गरेका थिए, जुन मोटोरोलाका पूर्व आविष्कारक थिए।
२. सबैभन्दा बढी बिक्रि हुने मोबाइल फोन नोकिया ११०० हो।
३. मोबाइल फोनको लोकप्रियताले गर्दा घडी अलार्म घडीहरुको बिक्रीवितरणमा कमी हुदै गएको छ।
४. मोबाइल फोन अधिक प्रयोगको लतलाई नामोफोबिया भनिन्छ।
५. हामीले हाम्रो मोबाइल फोन दिनको औसत १५० चोटि जाँच गर्छौं।
६. मोबाइल फोनमा चर्पी/शौचालयको फ्लश भन्दा धेरै ब्याक्टेरिया हुन्छन्।
७. हाम्रो संसारमा मानिसहरू भन्दा धेरै मोबाईल फोनहरू छन्।
८. फिनल्याण्डमा, मोबाइल फोनहरू फ्याँक्ने एउटा आधिकारिक खेल आयोजना हुन्छ।
९. मोबाइल फोनमा भएको ब्लुटुथ १० औं शताब्दीका डेनिश र नर्वेली राजा, हाराल्ड ब्लान्डको बारेमा हो, हाराल्ड ब्लान्डलाई ब्लुटुथको रूपमा अंग्रेजीमा गलत अनुवाद गरिएको थियो।
१०. मोबाइल फोनबाट पैदा हुने विकिरणले अनिद्रा, टाउको दुख्ने र भ्रम पैदा गर्न सक्छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस