काठमाडाैं-मानव लगायत केही स्तनपायी प्राणीहरु आवस्यक परे अन्यलाई मद्दत गर्ने गर्छन । तर चराहरुले पनि चरालाई सहायो गर्न गर्छन ? अथवा कति परोपकारी र स्वार्थी , निस्वार्थी हुन्छन् ? भन्ने प्रश्नमा हालै अध्ययन गरिएको छ |
जर्मनीका सीबी सेनमा रहेका म्याक्स प्लान्क ईस्टिच्यूट फर अर्थोलोजी सस्थाका डीसी रिब्रक्स र अगष्ट वोन बाएनरले अफ्रिकी खैरो सुगा माथि गरेको अनुशन्धानमा गरेका थिए । त्यस अनुशन्धानबाट अफ्रिकी खैरो सुगा निस्वार्थी र परोपकारी देखिएको छ |
८ अफ्रिकी खैरो सुगा र ६ ओटा निलो टाउको भएका ठुलो सुगा(मकावा) लाई तालिम दिईएको थियो जहाँ दुवै प्रजातीले अनुशन्धान कर्तालाई टोकन दिनु थियो,जसको बदलामा उनिहरुले सुपारीको टुक्रा खान पाउथे । ‘टोकन देउ सुपारी लेउ’ भनि तालिम दिईएको थियो ।
अनुसन्धानकर्ताहरु यो हेर्न चाहन्थेकि साथीहरुलाई पुरस्कार दिलाउन तिनीहरु ईच्छुक छन् कि छैनन् भनेर । जसको लागी उनीहरुले एकै किसिमका सुगाका जोडीहरु जसलाई बिषेश रुपमा निर्माण गरिएको कोठामा राखिएको थियो । जहाँ एउटा सानो खुला ठाउको व्यावस्था गरिएको थियो ।
जसको माध्ययमबाट सुगाहरु एक अर्कालाई सञ्चार गर्न सक्दथे । अन्वेशकहरुले एउटा सुगालाई टोकन दिए तर अर्कोलाई दिएनन् । टोकन भएका सुगाहरुले सुपारी पाउनको लागी टोकन हस्तान्तरण गर्न सक्थे तर साथी सँग टोकन नभएकोले टोकन भएका अफ्रिकी खैरो सुगाहरुले टोकन दिएनन् । तर ठुला टाउका भएका सुगा(मकावा)हरु एका अर्कालाई सहयोग गर्न ईच्छुक देखिएनन् । यस अनुसन्धानबाट अफ्रिकी सुगाहरु परोपकारी रहेको प्रमाणित भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस