टोकियो- जापान लगायत विश्वका धेरै स्थानमा सहजै पाइने सारस प्रजातिको चराका लागि यो समय निकै नै प्रेम मय समय हो । यो समयमा सारसहरु हिउँले भरिएको मैदानमा नाच्दै आफ्ना जोडी समक्ष प्रेम साटासाट गर्दछन् ।
आकाम अन्तराष्ट्रिय सारस केन्द्र कुसिरोस्थित तान्चो अवलोकन केन्द्रमा संरक्षित जापानीज सारसहरुले अत्यन्त मनमोहक प्रस्तुतिहरु दिने गर्दछन् ।
रातो सिउर भएका यी चराहरु आफ्नो प्रजनन कार्य गर्नु अगाडी दुबैले पखेटा फिजाएर बढो प्रेमिल तरिकाले एकले अर्कोलाई साथ दिएर मनमोहक दृष्य देखाउदछन् ।
जाडो यामको समापन सँगै जव बाहिरको मौसम न्यानो हुन थाल्दछ, तव यी चराहरु आफ्नो गुण बाट बाहिर निस्केर प्रेम लीला देखाउन थाल्दछन् । प्राय यी चराहरु फेब्रुअरी को मध्य बाट गुण छोडी बाहिरी वातावरणमा रमाउने गर्दछन् ।
बिहान करिव ८ बजे बाट बेलुका सम्मै रमाईलो दृष्य देखाउने यी चराहरु मार्च महिनाको अन्त्य पश्चात भने उष्ण क्षेत्र तिर बसाई सरेर जाने गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस