हामीलाई रातको समयमा टर्च लाइट बालेर हिड्न पनि हम्मे हम्मे पर्दछ । अध्याँरो वातावरणमा हिड्ने कुरा हामी कल्पना सम्म पनि गर्न सक्दैनौँ । तर कतिपय जनावर तथा पशु पछिंहरु रातको समयमा पनि निर्धक्क तथा सहजता पूर्वक हिडडुल गरिरहेका हुन्छन् ।
बाघ, चितुवा, विरालो, लाटोकोसेरो लगायतका मांसाहारी जनावरहरु तथा पशुपछिंहरु यसका उदाहरण हुन् । वास्तवमा यो विषय अनौठो छ । अध्यारोमा बिरालोको शरीर त देखिन्न । तर उसको आँखा चम्किएको भने प्रष्ट देखिन्छ । बिरालो झैं केही अन्य जनावर चितुवा, बाघको आँखा समेत अध्यारोमा चम्किन्छ ।
आँखा चम्किने जनावरको आँखाको माथिल्लो सतहमा स्फटिक तह ‘क्रिष्टल लेयर’ हुन्छ । उक्त तहले आँखामा पर्ने प्रकाशको किरणलाई परावर्तित गर्छन् । ऐनामा सूर्यको प्रकाश पर्दा परावर्तन भए झैं बिरालोको आँखामा प्रकाश पर्दा त्यसरी नै परावर्तन हुन्छ ।
बिरालोको आँखामाथि गरिएको एउटा प्रयोगबाट के जानकारी आयो भने उसको आँखाको पर्दा पछाडि एक प्रकारको चम्किलो पदार्थको तह हुन्छ, जसलाई ‘ल्युमिनस टेपटम’ भनिन्छ । ‘ल्युमिनस टेपटम’ले प्रकाश परावर्तित गर्छ । उक्त तहले थोरै प्रकाशमा पनि बिरालोलाई सहजै हेर्न सहयोग पुर्याउँछ ।
अर्को एक अनुसन्धानले आँखा चम्किने रङ्गबारे समेत पुष्ट्याएको छ । आँखामा रगतको नसा बढी हुने जनावरको आँखा रातो चम्किने र आँखामा रगतको नसा थोरै हुने जनावरको आँखा पहेंलो वा सेता चम्किने हुन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस