नयाँ दिल्ली- भारतीय राष्ट्रपति रामनाथ कोविन्दकी श्रीमती सविता कोविन्दले शक्तिहाट स्थित राष्ट्रपति निवासमा कोरोना संक्रमण विरुद्धको लडाँइमा ऐक्यवद्धता जनाउन फेस मास्क सिलाउन थालेकि छन् ।
उनले बुधवारबाट सो काम थालेको राष्ट्रपति निवासले जनाएको छ ।
उनले सिलाएका मास्कहरु दिल्ली अनाथाश्रमका विभिन्न वाल स्याहार केन्द्रहरुलाई हस्तान्तरण गर्ने बताएकी छन् । उनले मास्क सिलाउदै गरेको तस्विर अहिले भारतीय मिडियामा भाइरल भइरहेको छ जहाँ उनी रातो रङको कपडाको मास्क लगाएर मास्क सिउदै छिन् ।
उनले यसरी नै सम्पूर्ण भारतीय नागरिकहरुले आफूले सकेको योगदान गर्दै कोरोना भाइरसलाई परास्त गर्नु पर्ने बताएकी छन् । यसलाई एक अभियानको रुपमा लगिने र कोरोना संक्रमणको विरुद्ध फ्रन्टलाइनमा लागेकाहरुलाई प्रोत्साहान गर्ने समेत बताएकी छन् ।
विज्ञहरुले पनि कोरोना संक्रमण रोक्न सर्जिकल मास्क, एन ९५ मास्क तथा कपडाको मास्क प्रयोग गर्न सल्लाह दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस