महिलाहरुको प्रजनन् उमेर कति हो? सहज र सरल उत्तर आउछ- ४९/५० बर्ष । अपवादका रुपमा केही महिलाहरुले ६० बर्ष सम्म बच्चा जन्माउन सक्दछन् ।
हामीले आफ्नै आयु त ७०/८० बर्ष भन्दा बढी कल्पना सम्म गर्छौँ भने १०१ बर्षको उमेरमा बच्चा जन्माउने त कसैले कल्पना नै गर्न सक्दैन । तर घटना हाम्रो कल्पना बाहिरको छ ।
खबर केही समय पुरानो अर्थात सन् २०१७ को भएता पनि एक घटनाले पनि बैज्ञानिकहरुलाई आश्चर्यमा पारेको छ ।
इटालीकी एक १०१ वर्षीय महिलाले बच्चााई जन्म दिन सफल भएकी थिईन । त्यो पटकको उनको गर्भारण भने १७ औँ पटक रहेको थियो ।
मानिसको सरदर आयु भन्दा बढी बाँचिसकेकी महिलाले अण्डाशय प्रत्यारोपण गरी १७ औ बच्चालाई शल्यक्रिया गरेर जन्माएकी थिईन |
शल्यक्रिया टर्कीमा गरिएको थियो । युरोपेली युनीयनको नियमानुसार अण्डासय प्रत्यारोपण गर्न नपाइने हुँदा टर्कीमा गरिएको हो ।
१०१ वर्षीय अनातोलिया व्हर्टाडेलाले आफ्नो १७ औ बच्चालाई भगवानको आर्शीवाद ठान्छिन् । १७ औं बच्चाको नाम फ्रांसिस्को राखेकी थिईन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस