नयाँ दिल्ली – भारतको गाजियाबादस्थित गोविन्द्पुरम जे ब्लकमा रहेको आईसीआईसीआई बैंकको एटिएमभित्र विहीबार एक विषालु सर्प पस्यो । पैसा झिक्न एटीएम भित्र पसेका मानिसहरु भागाभाग गर्न थाले ।
पैसा झिक्न हतार भएका मानिसहरु द्विविधामा परे, सर्प निस्कन दिने कि फर्कने ? लकडाउनको समयमा पटक पटक आउन पनि सम्भव थिएन । नागरिकहरुले केन्द्रीय राज्य मन्त्री तथा सांसद विके सिंहको कार्यालय नम्बरमा फोन गर्दै सूचना दिए ।
विषयको गम्भीरतालाई लिएर सांसद कार्यालयले वन विभागलाई सूचना दियो ।
जिल्लाका वन अधिकारीले तत्काल आदेश दिँदै एक टिमलाई उक्त स्थानमा पठायो । उनीहरुले एकदमै मेहनतका साथ एटीएमबाट सर्पलाई समाते ।
एउटा सर्पले दिनभरी जसो कोलोनीका मानिसलाई समस्याग्रस्त बनायो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस