उहिले जंगबहादुरका पालामा बाल विवाह ५ बर्ष भन्दा कम उमेरमा गर्न नपाईने कानुन सुन्दा हाँसो लाग्थ्यो । बहु बिबाह, १०/१५ बर्ष सम्म उमेर अन्तर त सुनेकै हो । दोब्बर उमेरका सँग विवाह गरेका खबर पनि यदाकदा सुनिन्छन् ।तर कहिलै तपाईले कुनै व्यक्तिले आफूभन्दा ७६ वर्ष कान्छिसँग विवाह गरेको भन्ने खबर सुन्नुभएको छ ?
आज हामी तपाईलाई यस्तै खबरका बारेमा जानकारी दिदैछौँ। यो घटना इन्डोनेशियाको हो। जहाँ १०३ वर्षीय एक वृद्धले २७ वर्षीया युवतीसँग विवाह गरेका छन्।
आफूभन्दा ७६ वर्ष कान्छीसंग विवाह गरेको उक्त खबरले यतिबेला विश्वभर चर्चा पाएको छ।
सामाजिक सञ्जालमा उनको विवाहका कयौँ तस्वीर सार्वजनिक भएका छन्। १०३ वर्षीय ती बेहुला कर्नेल हुन। उनले सन् १९४५–१९४९ को युद्धमा भाग लिएका थिए।
बेलुहीलाई बेहुलाको उमेरका बारेमा थाहा थिएन्। उनले बेहुला १०० पुगेको भन्ने चाही सोचेकी थिइनन् । विवाहपछि बेहुलाको उमेर थाहा भएपछि सबैलाई आश्चर्यमा पारेको छ।
रिर्पोटका अनुसार बेहुलाले गत तीन हप्ता अघि २५ हजार रुपैयाँ र एक सुनको औँठी दिएर महिलासँग विवाह गरेको बताइएको छ।
बेहुली बनेकी ती युवतीका प्रेमीसँग ब्रेकअप भएको थियो। ब्रेकअपपछि उनलाई आफू गर्भवति भएको थाहा भयो। त्यसपछि उनले ती वृद्धसँग विवाह गर्ने फैसला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। १०३ वर्षीय ती वृद्ध अब पिता बन्ने भएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस