सोल- आफ्नो मोटेलको एक पाहुनालाई मार्ने र छिन्नभिन्न बनाएर हान नदीमा फ्याकेको दाबी गर्ने व्यक्तिले बुधबार आफुले गरेको हत्याको अलिकति पनि पश्चाताप नभएको बताए। उनले यो कुरा पुलिसले आफ्नो अनुहार र पहिचान सार्वजनिक गरिएको दिन भनेका हुन्।
आरोपी ३८ वर्षीय जंग डे-हो हुन्। उनले भने “यो एक घटना हो जसमा एक जघन्य अपराधीले एउटा नालायक मारे, अर्थ खराब मान्छेले नराम्रो मान्छेलाई मारेको थियो।”
“यो घटनालाई जति सोचेपनि मैले मरेको मान्छे मारिनको योग्य थियो। त्यसकारण मलाई पछुतो छैन।”
एक पत्रकारले पीडितको शोक सन्तप्त परिवारको लागि दु: खित छन छैनन् भनेर उनलाई प्रस्न गर्दा उनले आफुलाई कुनै पछुतो नभएको जानकारी गराएका थिए।
उनले हत्याको कारण पाहुनाले रुखो स्वभाबमा मोटेलमा बसेको पैसा तिर्न अस्वीकार गरेको बताए।
हत्यापछि उनले सब टुक्रा टुक्रा परि मोटरसाइकलमा बोकेर हान नदिमा फ्यालेको बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस