काठमाडौं-मिटर ब्याज लगाएर गाउँलेलाई ठगी गर्ने श्याम परदेशीलाई पक्राउ परेको छ ।
सर्लाही हरिपुरमा करीब २०० जनालाई उनले मिटर ब्याज लगाएर ठगी गरेको उजुरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनले ऋण दिएपछि आर्थिक अवस्था कमजोर भएका गाउँले सँग दिन दुई गुना रात चौगुना ब्याज असुल्दै तिर्नै नसक्ने अवस्थामा पुर्याएर अनेकन दुःख दिँदै आएका थिए ।
उनले एउटै ख्णका १९ वटासम्म तमसुक बनाएको पाइएको छ । उनलाई मलंगवा नगरपालिका १० स्थित घरनजिकैबाट गरिएको जनाइएको छ ।
उनले आफूहरुलाई बिचल्ली बनाएको भन्दै स्थानीय न्यायका लागि हाल काठमाडौंमा छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस