काठमाडौं- एटिएमबाट पैसा लुट्ने चिनियाँ गिरोहका थप एकजना पक्राउ परेका छ्न् । उनलाई प्रहरीले गएराति त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट पक्राउ हो।
पक्राउ पर्नेमा सु लुसली नामका ३६ वर्षीय चिनियाँ युवा रहेका छन्। शनिबार एटिएमबाट पैसा लुट्ने समूहका पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । सो गिरोहका अझै २ जना फरार रहेका छन्।
प्रहरीले सीसी टीभी फुटेजमा कैद भएको दृश्यको माध्यमबाट उनलाई पहिचान गरी पक्राउ गरेको हो।
शनिबार राति चलाइएको अपरेसनमा पक्राउ परेका ५ जना चिनियाँ विरुद्ध भने बैंकिङ कसूरसम्बन्धी मुद्दामा उच्च अदालत, पाटनबाट ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ।
आइतबार राति पक्राउ परेका चिनियाँमाथि पनि म्याद थप गरेर अनुसन्धान गरिने काठमाडौं प्रहरीले जनाएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस