सुर्खेत – सुर्खेतमा भएको गौहत्या प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी वसन्त राजौरेका अनुसार छानविनका लागि नेपालगञ्ज नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य बोगटी र चितवन ट्रान्सपोर्टका सञ्चालक विकी भनिने सत्रिप्तसिंह श्रेष्ठलाई पक्राउ गरिएको हो।
बोगटी र श्रेष्ठलाई बाँके प्रहरीको समन्वयमा सुर्खेत प्रहरीको टोली पक्राउ गरेको हो। पक्राउ परेका दुबैलाई म्याद थप गरी छानविन थालिएको प्रहरीले बताएको छ। यस अघि ट्रक चालक र सहचालक गरी ८ जना प्रक्राउ परेका थिए। उनीहरुमाथि एक हप्ताको म्याद थप गरी प्रहरीले छानविन गरिरहेको छ।
दैलेखको श्रीस्थान लैजाने भन्दै नेपालगञ्ज उपमहानगरपालिकाबाट ल्याइएका २ सय ९१ मध्ये ३५ वटा गाइगोरुको सुर्खेतमा मृत्यु भएको थियो । घटनाको छानविनको लागि ४ वटा समितिहरु गठन गरिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस