टोकियोको नाकानो वार्डमा आठ वर्ष अघि एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक २७ वर्षीया व्यक्ति पक्राऊ परेका छन्।
प्रहरीका अनुसार झामा, कानागावा प्रान्तको झामामा बस्ने उक्त व्यक्ति अपराधको बेला १९ वर्षका थिए।
२०११ को जुलाईमा, उक्त पुरुषले घर जादै गरेको २० वर्षिया महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लगाइएको छ। पीडितले पुलिसलाई उक्त व्यक्तिले आफुलाई राम्री भएको टिप्पडी गरेको र ३०० मिटर जति पछ्याएको बताए। त्यसपछि उनलाई पछाडी बाट समाती उनको घाँटीमा चक्कु राखे र भवनको परिसरमा घिसार्दै लगे, जहाँ उनले प्रतिरोध गरेमा उनको छुरीले घाँटी रेट्ने धम्की दिएपछि बलात्कार गरे।
अर्को मुद्दाको लागि पक्राउ गरिएको उक्त व्यक्तिको डीएनए पिडितको लुगामा भएको डीएनएसंग मेल खाएपछि उक्त व्यक्ति पक्राउ परेका थिए। यद्यपि उनले अपराध स्वीकार भने गरेका छैनन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस