बैतडी- बलात्कारको आरोपमा बैतडीको मेलौली नगरपालिकामा कार्यरत एक इन्जिनियर पक्राउ परेका छन्।
सब इन्जिनियर पढ्दै गरेकी किशोरीलाई बलात्कार गरेको आरोपमा इन्जिनियर रोशन चन्द पक्राउ परेका हुन्।
मंगलबार साँझ किशोरीका आफन्तले चन्द विरुद्ध जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो।
घटना डडेल्धुरामा भएकोले अनुसन्धानको लागि डडेल्धुरा पठाउने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किसन चन्दले बताए।
किशोरीको स्वास्थ्य परीक्षणको काम भइरहेको उनले बताए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस