काठमाडौं – प्रहरीले गोली प्रहार गरी एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरी सूचीमा रहेका साजन गुरुङ छन् ।
धादिङका स्थायी बासिन्दा गुरुङविरुद्ध निर्माण व्यवसायीलाई धम्क्याएर रकम असुल्ने गरेको आरोप थियो ।
उनलाई प्रहरीले काठमाडौंको गोलढुंगाबाट पक्राउ गरेको हो ।
घटनास्थलबाट सिधै उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । गुरूङले एक घटनामा वर्तमान अाइजीलाइ पनि धम्काएका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस