सोल-दक्षिण कोरियामा बृद्ध माथि हुने अपराधको संख्या बढ्दै गएको छ |
गत वर्ष आफ्नो अभिभाबक र हजुरबुबा हजुरआमा माथी अपराध गर्ने २ हजार ७ सय ५ जनालाई पक्राउ गरिएको थियो।
संसदीय निरीक्षणका लागि राष्ट्रिय पुलिस एजेन्सीका प्रतिनिधि ब्युन-हुनबाट प्राप्त तथ्याड़क अनुसार,२०१४ को तुलनामा गत वर्ष आफ्नो अभिभाबक, हजुरबुबा हजुरआमा माथिको अपराध ९० प्रतिशतले बढेको हो ।
२०१५ मा अपराधीको संख्या २ हजार २ सय २२ रहेको थियो। त्यसैगरि २०१६ मा २हजार ६ सय ८५ जना र र २०१७ मा भने २ हजार ३ सय ५८ जनाले परिवारको बृद्ध माथी अपराध गरेका थिए |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस