काठमाडाैं-गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि काठमाडौं आएका दुई प्रतिनिधि पक्राउ परेका छन् । पक्राउ पर्नेमा एनआरएनए मलेसियाबाट आएका प्रतिनिधि टेकबहादुर टमाटा र अस्ट्रेलियाका प्रतिनिधि इशान शाक्य रहेका छन् ।
शुक्रबार टमाटालाई महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले ठगी आरोपमा र शाक्यलाई मादक पदार्थ सेवन गरेर हुलहुज्जत गरी तोडफोड गरेको अभियोगमा प्रहरी वृत्त बौद्धले बिहीबार पक्राउ गरेको हो ।
टमाटामाथि मलेसियामा रेष्टुरेन्ट सञ्चालन गर्दा पार्टनलाई धम्की दिएको र पैसा ठगी गरेको उजुरी परेपछि नियन्त्रणमा लिइएको ललितपुर परिसरका डीएसपी सन्तोष तामाङले जानकारी दिए । उनलाई ह्यात होटलबाटै नियन्त्रणमा लिइएको उनले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस