काठमाडौँ– चार दिनअघि होटलमा शङ्कास्पद अवस्थामा मृत भेटिएका कञ्चनपुरको भीमदत्तनगरपालिका–३ का २२ वर्षीय अजय चौधरी प्रकरणमा प्रहरीले गहन अनुसन्धान शुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले घटनाको सुक्ष्मरुपमा अनुसन्धान थालिएको भन्दै घटनाको सत्यतथ्य बाहिर आउने बताएका छन् ।
“मृतकका परिवारबाट आएको जाहेरीका आधारमा हामीले मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाइसकेका छौं”, प्रवक्ता चन्दले भने, “एक युवतीसहित चार जनामाथि अनुसन्धान हुदैछ ।”
मृतक अजयसँगै रहेका युवतीलाई प्रहरीले पक्राउ गरेको भन्दै उहाँले युवतीबाटै घटनाको रहस्य बाहिर आउने दाबीसमेत गरे । प्रवक्ता चन्दले भने, “घटनामा संलग्न रहेको आंशङ्कामा अन्य तीनजना माथि अनुसन्धान शुरु गरिएको र केही दिनपछि विस्तृत अनुसन्धान पनि बाहिर आउँछ ।”
मृतकका आफन्तले अजयको हत्या गरिएको दाबीसहित मुद्दा दायर गरेका हुन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस