गुल्मी-गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा विभत्स तरिकाले हत्या गरी फालिएका तीन जनाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय तम्घासका अनुसार हर्राचौरको आलुखरिपाको जंगलमा स्थानीयले ती शव देखेर शनिवार प्रहरीलाई खबर गरेका थिए । कम्तिमा एक साताअघि हत्या गरी फालिएको अवस्थामा तीन जनाको शव फेला परेको हो ।
फोला परेका शव अन्दाजी ३० वर्षीय महिला, अन्दाजी १० वर्षीय बालक र ५ वर्षीया बालिकाको हुनसक्ने अनुमान गरिएको छ ।
शव भेटिए भन्दा झण्डै ५ मिटर माथि पैदल हिँड्ने बाटोमा रगत लागेका ढुंगा फेला परेको स्थानीयले बताएका छन् । महिला र बच्चा सबैको टाउकोमा ढुंगा प्रहारी गरी छियाछिया परेका चोट देखिन्छ ।
घटनास्थलमा अहिले लाका प्रहरी कार्यालय चन्द्रकोटको टोली पुगेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस