काठमाडौँ – धनौजी गोरदाहामा चितुवाको छालासहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा क्षिरेश्वरनाथ महेन्द्रनगरका २८ वर्षीय सुनिल ढुंगेल, ३९ वर्षीय शिवकुमार महतो र धनौजी गाउँपलिका–४ का ३६ वर्षीय जयराम मण्डल हुन्।
सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतिका अनुसार उनीहरु मोटरसाइकलमा महेन्द्रनगरबाट भारततर्फ जादै गर्दा चेकजाँचको क्रममा पक्राउपरेका हुन्।
प्रहरी उपरीक्षक उप्रेतीले उनीहरुमाथि अनुसन्धान तथा कानुन बमोजिम कारबाही अगाडी बढाइएको जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस