काठमाडौं-अफ्ताव आलमलाई मुख्य अभियुक्त किटान गर्दै प्रहरीमा जाहेरी दिने राजपुर बमकाण्डका पीडितलाई प्रलोभन र धम्कीमा बयान फेर्न लगाउने कोसिस भएको आजको नया पत्रिकाले समाचार छापेको छ |
समाचार अनुसार त्यस्तो कोसिसमा नेपालका नाम चलेका वरिष्ठ वकिलहरु नै लागेका छन् |
नेपाल बार एसोसियसनका तीन पूर्व अध्यक्ष शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसी, पूर्व महासचिवद्वय रमन श्रेष्ठ र सुनील पोखरेलसहित ३३ अधिवक्ताको शक्तिको प्रदर्शन गरेर रौतहटका जिल्ला न्यायाधीशलाई मनोवैज्ञानिक दबाबमा पार्ने रणनीति आलमले लिएका छन्।
पीडित र साक्षीलाई अपहरण गरेर बयान फेर्न लगाउने क्रम पनि जारी छ।
आलमको पक्षमा वकालतनामा लेखाएका पूर्वमहान्यायाधिवक्ता तथा वारका पूर्व महासचिव वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले व्यवसायलाई व्यक्तिको प्रतिष्ठासँग जोड्नु नहुने भन्दै आलमको पक्षमा बहस गर्नुलाई जायज भनेका छन्।
पीडितको पक्षमा बहस गर्ने अधिवक्ता ओमप्रकाश अर्याल भन्छन्, ‘आलमले सिलसिलेवार अपराध गरेका छन्, उनलाई संरक्षण गर्न खोज्नु सामाजिक मर्यादाको मात्र होइन, कानुनको पनि उल्लंघन हो।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस