काठमाडौँ -भारतको आसामस्थित एक कोठीबाट मानव बेचबिखनविरुद्ध कार्यरत संस्था शक्ति समूहले चार बालिका, ६ नेपाली युवती र एक भारतीय युवतीको उद्धार गरिएको छ । भारतीय प्रहरीको समन्वयमा सोमबार उक्त समूहले उनीहरुको उद्धार गरेको हो ।
उद्धार गरिएका नेपाली युवती तथा बालिकाको ठेगाना तथा अन्य बिस्तृत जानकारी संकलनको प्रयास भइरहेको छ ।
नेपाली युवतीलाई जबरजस्ती यौन धन्दामा लगाइएको सूचना उक्त समूहको एक टोली त्यहाँ गएको थियो ।
उद्धार गरिएका नेपाली युवती तथा बालिकाको ठेगाना तथा अन्य बिस्तृत जानकारी संकलनको प्रयास भइरहेको छ । उनीहरुलाई आज आसामस्थित स्थानीय अदलातमा लगिने र आवश्यक कानुनी प्रक्रिया पूरा गरी स्वदेश फर्काउन पहल भइरहेको र त्यसका लागि भारतस्थित नेपाली राजदूतावाससँग समन्यव भइरहेको छ ।
उद्धार गरिएका मध्ये दुईजना नेपाली युवती २० वर्ष मुनिका र चारजना बालिका रहेका छन् । उनीहरुलाई बेश्यालयसम्म पुगाएको आरोपमा लक्ष्मी तामाङ नाम गरेकी महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस