ओखलढुंगा : दाङको भालुवाङका ३७ वर्षीय संजितकुमार थापालाई ओखलढुंगा जिल्ला अदालतले हत्या गरेको अभियोगमा जन्मकैद सजायको फैसला सुनाएको छ । मोलुङ गाउँपालिका ३ का २७ वर्षीय सन्तोष कार्कीको घरैमा आइ हत्या गरेको अभियोगमा उनलाई जिल्ला अदालतले सोमबार साँझ जन्मकैद सजाय फैसला सुनाएको हो ।
कार्कीको खुकुरी प्रहारबाट शरिरभरि चोट लागेको र अत्याधिक रगत बगेको अवस्थामा घरभित्रै शव फेला परेको थियो । हत्या गरेर भागेका थापा लाइ प्रहरीले यहि भदौ १२ गते निजकै घर छेउ दाङको भालुवाङबाट पक्राउ गरेको थियो । ओखलढुंगा प्रहरीले १४ गते कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो ।
अनुसन्धानका क्रममा थापाले अभियोग स्वीकार गरि आवेशमा हत्या गरेको बयान दिएका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस