सोल-आइतवार भियतनामको एक ब्यस्त ब्यापारिक केन्द्रमा भएको एक आक्रामणमा एक कोरियाली महिलाको मृत्यु भएको छ । घटनामा उनका श्रीमान र एक बच्चा घाइते भएका छन् ।
कोरियाली परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार भियतनामको फु मि हङ्ग भन्ने ठाउमा करिव रातको २ः३० बजे आएको अज्ञात लुटेराहरुको समुहले आक्रामण गर्दा करिव ४९ बर्षिया महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने उनका श्रीमान र १६ बर्षिया छोरी गम्भिर घाइते भएका छन् ।
घर वरपरका काम गर्ने कामदारहरुले घटनाबारे पुलिसलाई खवर गरेका थिए । उनीहरु सँगै बस्दै आएका ११ बर्षिय छोरा भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
आक्रामणकारीलाई प्रहरीले करिव १० किलोमिटर टाढाबाट गिरफ्तार गरेको पनि प्रहरी अधिकारीहरुले जनाएका छन् । आक्रामणकारी उक्त परिवारसँग भएका महत्वपुर्ण गरगहना लुट्न आएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस