काठमार्डौं-खुर्सानीको धुलो छर्केर ५० लाख रुपैयाँ लुट्ने ६ जना पक्राउ परेका छन्। सिन्धुपाल्चोक मेलम्ची घर भइ काठमाडौं वडा नम्बर १५ भगवानगाउँ बस्ने बच्चुराम गुरुङलाई बेदबहादुर भन्ने भिमबहादुर घर्तीमगरले बल्ने ढुङा छ भनि ५० लाख लुटेका थिए। लुटपाटपछि प्रहरीले घर्तीमगरसँगै उनको समूहमा रहेका अन्यको खोजी सुरु गरेको थियो।
उनीहरुलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए। पक्राउ पर्नेहरुमा दाङको पुरन्धारा गाउँपालिका ९ खेप्ताङका बेद बहादुर भनिने भिमबहादुर घर्तीमगर, नुवाकोटको दुप्चेश्वर नगरपालिका ६ का नकुर तामाङ, रसुवाको आमाछोदिङमो गाउँपालिका ५ घरका दवा छिरिङ तामाङ, रामेछापको मन्थली नगरपालिका ९ का कुमारबहादुर बुढाथोकी, रसुवाको उत्तरुगया गाउँपालिका २ खड्कुका तेन्जिङ बहादुर तामाङ र संजित वाईवा रहेका छन।
उनीहरुले बल्ने ढुंगा छ भनी प्रलोभन देखाई ५० लाख रुपैयाँ लुटपाट गरेको खुल्न आएको प्रहरी उपरीक्षक सिंहको भनाई छ। उनीहरुको साथबाट १८ लाख ७५ हजार रुपैयाँ, मोटरसाईकल र सुनको औंठी समेत बरामद गरिएको छ। उहाँका अनुसार सबैजना एउटै समूहका हुन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस