काठमाडौँ– मानव तस्करको फन्दामा फसेका १७ र २२ वर्षीय युवतीको उद्दार गरिएको छ । भारतमा जागिर लगाइदिने आस्वासन देखाएर भारत लैजान लागेकोबेला उनीहरुको उद्दार भएको हो ।
प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार काभ्रेपलान्चोक घर भएका दुई युवतीलाई हेल्थ सम्बन्धी तालिम गराई भारतमा जागिरमा लगाई दिने र त्यस बापत मासिक भारु २२ हजार दिने प्रलोभन देखाएर उनीहरूलाई भारत लैजान लागेका दोलखा तामाकोसी गाउँपालिका ४ बस्ने २१ वर्षीय सुदिप बाबु पोखरेललाई पक्राउ गरिएको हो ।
उद्दार गरिएका युवतीलाई भने साना हातहरू भन्ने संस्था काँकडभिट्टाको संरक्षण गृहमा पठाइएको जानकारी दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस