काठमान्डौ-जुम्लाको सिञ्जा गाउँपालिका वडा न- ६ जोडु गाउँको देयारडाँडाबाट चोरी भएको शिलालेख फेला परेको छ। पुरातत्व महत्वको उक्त शिलालेख सोही गाउँका मनवीर बुढाले चोरी गरेर आफ्नो घरमा राखेको अवस्थामा प्रहरीले फेला पारेको हो।
गत पुस २८ गते राति शिलालेख चोरी भएपछि माघ १३ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी परेकोमा प्रहरीले खोजी गर्दा शिलालेख फेला परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी राजेन्द्र चन्द्रले जानकारी दिएका छन्।
स्थानीय मीनकली रावतको बारीमा रहेको शिलालेख परापूर्वकालदेखिको भएको वडा नं ६ का वडाध्यक्ष कालीबहादुर बुढाले बताए। शिलालेख वडाध्यक्षको जिम्मा लगाएर फोटो पुरातत्व विभागमा पठाइएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस