इटहरी । एक महिलालाई यौन दुर्ब्यबहार गरेको आरोपमा संघीय ईकाई प्रहरी कार्यालय धरानका एसएसपी सौरभ राणालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी बिनोद शर्माका अनुसार आईतबार उनीमाथि जिल्ला अदालत सुनसरीमा पक्राउ पुर्जीका लागि अनुमति लिएपछि राणालाई पक्राउ गरिएको हो । उहाँ (एसएसपी) अहिले जिल्ला प्रहरी कार्यालयमा हुनुहुन्छ, आज हामीले अदालतको अनुमतिले पक्राउ गरेका हौं घटनाबारे थप अनुसन्धानको क्रममा छौं ।
गत बिहीबार एक महिलाले आफू राणाबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिएकी थिइन् । उनको उजुरी दर्ता भएसँगै गृहमन्त्रालयले एसएसपी राणालाई पदबाट निलम्बन गरिसकेको छ । राणा तत्कालीन एसपी हुँदा सुनसरीमा तीनपटक प्रमुख भएर बसिसकेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस