काठमाडौं-पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या अनुसन्धानका क्रममा प्रहरीले तीन जनासँग वयान लिएको आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ |
समाचार अनुसार महानगरीय प्रहरी परिसर ललितपुरले कार्की निवासकी महिला कामदार, ड्राइभर र प्लम्बरसँग बयान लिएको हो |
ड्राइभर र प्लम्बरले हत्यामा संलग्न विजय चौधरीको आनिबानीबारे खासै जानकार नरहेको बयान दिएका छन्।
कार्की निवासमा काम गर्ने महिला कामदारले भने मुना कार्कीको हत्या गरेर आफूले पनि आत्महत्या गर्ने विजय चौधरी रिसाहा स्वभावको भएको बयान दिएकी प्रहरीले जनाएको छ।
आफूलाई पनि कार्कीले विजय रिसाहा स्वभावको भएकाले विवाद नगर्न भन्ने गरेको ती महिलाले प्रहरीसँगको बयानमा भनेकी छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस