दाङ-कार्यलय सहयोगीलाई कुट्ने दाङको घोराही उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष भिमबहादुर सार्कीविरुद्ध प्रहरीमा उजुरी परेको छ।
कार्यालय सहयोगी पतिराम चौधरीले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका हुन्।
वडा अध्यक्ष सार्कीले आफूलाई कार्यालयमा घोक्राई कुटपिट गरेको भन्दै कार्यालय सहयोगी चौधरीले आज शुक्रवार जिल्ला प्रहरी कार्याल र जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका हुन्। घटनाबारे छलफल गर्न जिल्ला प्रहरी कार्यालय दाङले दुबै पक्षलाई सोमबारका लागि बोलाएको छ।
निवेदनमा वडा अध्यक्ष सार्कीले आफूलाई तथानाम गाली गलौज गरी आफूलाई बिनाकारण बारम्वार तर्साउने काम गरिएको उल्लेख गरिएको छ।
कार्यालय सहयोगी चौधरीले यसअघी पनि वडा अध्यक्षले आफूलाई अपशब्द प्रयोग गर्दै गालीगलौज गर्दै आइरुहेकोमा आज बिना कारण कार्यालय भित्रै कुटपिट गरेको बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस