काठमाडौँ– कोरोना भाइरस (कोभिड १९)को महामारीबाट बच्न देश लकडाउनमा भएको बेला यसैको मौका छोप्दै बर्दियामा वन्यजन्तु तस्करहरू सलबलाउन थालेका छन्।
वन्यजन्तु तस्करीमा संलग्नको आरोपमा बर्दिया राष्ट्रिय निकुञ्जमा प्रहरीले केही तस्करलाई पक्राउ गर्न सफल भएको छ । पक्राउ परेका सबैको स्वास्थ्य जाँच गरी निकुञ्जको थुनुवा कक्षमा राखिएको छ । निकुञ्ज प्रशासनले वन्यजन्तु र काठ तस्करीको आरोपमा उनीहरु पक्राउ परेका जनाएको छ।
बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले वन्यजन्तुको तस्करी गरिरहेका १० जना र काठ तस्करीमा लागेका १८ जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस