एजेन्सी– कोरोनाभाइरस संक्रमणको आशंकामा आइसोलेसन वार्डमा राखिएको २५ वर्षीया युवतीको अस्पतालमा बलात्कारको कारण मृत्यु भएको छ । उनको मृत्यु पछि दुईजनालाई पक्राउ गरिएको छ ।
यो घटना भारतको गया जिल्लामा भएको हो। युवती गर्वपतन गरेर आफ्नो ससुराली गएकी थिईन् । गर्वपतनपछि अत्यधिक रक्तस्रावका कारण उनलाई त्यहाँ अनुराग नारायण महत अस्पतालमा भर्ना गरिएको थियो र डाक्टरले उनलाई कोरोना भाईरसबाट संक्रमित हुन सक्ने आशंकाले उनलाई आइसोलेसन वार्डमा राखेका थिए । केही दिनको परीक्षण पछि उनको रिपोर्ट नेगेटीभ आएको थियो ।
उनी घर आएपछि अत्याधिक रक्तस्रावका कारण उनको मृत्यु भएको थियो । युवतीको घर फर्केपछि ब्यबहार संकास्पद भएकोले उनको सासूआमाले भने अस्पतालमा केहि नराम्रो भएको आसंका गरेकी थिईन् । उनको मृत्यु आघि उनले आफ्नो सासूआमालाई अस्पतालमा आफुलाई डाक्टरले बलात्कारगरेको बताएको थिईन् ।
पुलिसले कब्जा गरेको सीसीटीभी फुटेजमा डाक्टरको वर्दी लगाएका दुई व्यक्ति शंकास्पद रूपमा अलगाव वार्डमा छिरेका थिए । प्रहरीका अनुसार ती दुई व्यक्तिलाई पक्राउ गरेको र थप अनुसन्धान भइरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस