टोकियो – जापानको योकोहामा शहरमा एक २३ बर्षिया घर जग्गा कारोबारी महिलालाई छुरा प्राहार गरि हत्या प्रयासको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ ।
२४ बर्षिय ती पुरुषको ठेगाना भने खुलाइएको छैन । प्रहरीका अनुसार ति महिला तथा पुरुष योकोहामा शहरमै एक अपार्टमेन्ट हेर्न गएका थिए ।
चियाकी हायास्की नाम गरेकी महिलालाई छुरा प्राहार गरि उनकै कारमा भागेका अभियुक्त युकी निशियामालाई प्रहरीले सोही शहरको इवाराकी भन्ने ठाँउबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार ती अभियुक्त बेरोजगार रहेका छन् ।
घटनाका प्रत्यक्ष दर्शीका अनुसार ती पुरुष महिला सँगै अपार्टमेन्ट हेर्न गएका थिए । सोही क्रममा उनले महिला माथि छुरा प्राहार गरि ती महिला सँग मएको हाते झोला लुटेर ति महिलाकै गाडीमा फरार भएका थिए ।
सो घटना देख्ने वित्तिकै प्रत्यक्षदर्शी महिलाले प्रहरीलाई खबर गरेकी थिइन् ।
छुरा प्राहारबाट घाइते महिलालाई अस्पताल लगिएको छ भने अभियुक्तलाई थप अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस