काठमाडौँ- जबर्जस्ती करणीको आरोपमा जनकपुरका एक चिकित्सक पक्राउ परेका छन् । पक्राउ पर्ने प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत चिकित्सक हुन् ।
पीडित युवतीले लकडाउनको समयमा उपचारका लागि क्लिनिकमा गएको वेला उक्त चिकित्सकले जबर्जस्ती करणी गरेको उजुरी प्रहरीमा दिएकी थिइन् ।
धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतका अनुसार पीडित युवतीको उजुरीको आधारमा आरोपित चिकित्सकलाई पक्राउ गरिएको छ ।
बस्नेतले घटनाको अनुसन्धानका लागि ती चिकित्सकलाई थुनामा राखिएको र चाँडै कानुनी प्रक्रिया अगाडि बढाउने बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस