काठमाडौं-नागढुंगामा वागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशाला प्रमुख नारायण कार्कीलाई हप्कीदप्की गरेर दुर्ब्यबहार गर्ने उत्तम कार्की पक्राउ परेका छन् ।
आफूलाई सामाजिक अभियान्ता बताउने कार्कीलाई महानगरिय प्रहरि परिसर काठमाडौंले पक्राउ गरेको हो ।
गत शुक्रबार कोरोना सम्बन्धी कार्यका लागि काठमाडौं फर्कने क्रममा उनीमाथि अभियान्ता बताउने कार्कीले दुर्व्यबहार गरेका थिए ।
उनको गाडी रोकेर झोला खोतल्ने देखि मास्क किन नलगाएको भन्दै धम्की दिएका थिए । गृहमन्त्रालयको निर्देशनमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस