काठमाडौँ- रौतामाई गाउँपालिका– ८ झिरुडाँडा बस्ने ५२ वर्षीय बिष्णु तामाङलाई आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी सुकौराबाट खटिएको प्रहरीले उनलाई मादक पदार्थ सेवन गरी तामाङले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ पक्राउ गरेको हो ।
आरोपित विरुद्ध प्रहरीले कर्तव्य ज्यान महलमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जनाएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस