डेनभर कोलोराडो : ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकाका अध्यक्ष नायक निर्माता तथा ब्यबसायी नबराज श्रेष्ठको डेनभर कोलोराडो स्थित पसलमा आज स्थानिय समय अनुसार बिहानको करिब ४:३० एममा पसल फोडी करिब $१२,००० बाह्र हजार अमेरिकन डलर बराबरको सामान डकैति तथा पसल तोडफोड गरेर अन्य हजारौं डलर क्षति भएको कुरा नायक श्रेष्ठले जानकारी गराएको छन् ।
कोभिड-१९ ले गर्दा आर्थिकमन्दीको चपेटामा परिरहेको बेला यसरि आफुले गरेको ब्यबसायमा समेत डकैति हुँदा आफुहरु मारमा परेको नायक अध्यक्ष बताउछन । चार महिना सम्म लकडाउनमा परेर भर्खरै नेपाल बाट अमेरिका फर्केका ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकाका अध्यक्ष तथा नायक नबराज श्रेष्ठ अमेरिकामा समेत काम गरेर खाना नदिने तत्वहरु सक्रिय रहेको बताउँछन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस