सोल-विश्वभर चर्चित भिडियो सेयरपङ एप टिकटकलाई दक्षिण कोरियामा कारवाही गरिएको छ ।
प्रयोगकर्ताको व्यक्तिगत विवरणको दुरुपयोग गरेको आरोपमा उक्त चिनिया एप माथि कारवाही गरिएको हो ।
दक्षिण कोरियाको टेलिकमले उक्त आरोपमा टिकटकलाई १ लाख पचपन्न हजार अमेरिकी डलर जरिमाना गरेको छ ।
दक्षिण कोरियाली सञ्चार आयोगका अनुसार उक्त कम्पनिमाथि गरिएको आन्तरिक अनुसन्धानका क्रममा उक्त एपले दक्षिण कोरियाको आन्तरिक टेलीकम्युनिकेशन नियमावलीलाई लत्याएर अगाडी बढेको तथा उसले व्यक्तिगत विवरणको दुरुपयोग गरेका कारण जरिमाना गरिएको हो ।
दक्षिण कोरियाली सञ्चार आयोगका अनुसार टिकटकले १४ बर्ष मुनिका बालबालिकाहरुको अकाउन्ट बनाउदा अभिभावकको स्विकृति लिएको छैन जवकी टिकटकले १४ बर्ष मुनिका बालबालिकालाई टिकटक प्रयोग गर्न नदिने भनेको थियो ।
त्यसैगरि उसले व्यक्तिगत विवरण समुद्रपार लैजाने सुचना प्रयोग कर्तालाई दिएको छैन तर उसले प्रयोगकर्ताका डाटा अमेरिका तथा सिङ्गापुरमा लगेर स्टोर गर्ने गरेको छ । त्यस्तै टिकटकले उमेर सुनिश्चितता नगरि अकाउन्ट खोल्न दिएको अभियोगमा जरिमाना लगाइएको हो ।
टिकटक माथि अमेरिकामा पनि कडाई गर्न थालिएको छ । व्यक्तिगत विवरण चिनिया सैनिक सम्म पुग्ने तथा आफ्नो देशको बौद्धिक सम्पति चोरि हुन सक्ने प्रति ध्यान दिदै उक्त एप माथि कडाई गरिएको हो । टिकटकमाथि चिनमा पनि पर्याप्त कडाई गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस