सोल – सन् २०१२ को ‘सुपरस्टार के’ बाट आफ्नो साङ्गितिक यात्रा थालेका गायक तथा टेलिभिजन कार्यक्रम प्रस्तोता ३१ बर्षिय जङ् जुन योङ तथा ‘एफटी आइल्याण्ड ब्याण्ड’का गायक ३१ जोई जङ हुन् एक महिलामाथि भएको सामुहिक बलात्कारको अभियोगमा जेल चलाग भएका छन् ।
उनीहरुलाई क्रमश ५ बर्ष र साढे २ बर्षको जेल सजाय तोकिएको छ ।
मोबाइल च्याटरुमका अन्य सदस्यहरुसँग मिलेर सन् २०१६ मा थेगु तथा होङ्गछनमा आयोजित पार्टिमा बेहोस महिलाको बलात्कार गरेको आरोप उनीहरुलाई लगाइएको छ ।
जङ्गलाई बलात्कारको समयमा खिचिएको भिडियोलाई आफ्ना साथिहरुसँग ग्रुप च्याटमा सेयर गरेको आरोप समेत लगाईएको छ । उनले सन् २०१५ को ८ महिनामा ११ पटक त्यसरि गोप्य भिडियो सार्वजनिक गरेको अभियोग लगाइएको छ ।
जङ्गलाई गत बर्षको मार्चबाट हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो भने चोइलाई गत मे महिनामा पक्राउ गरिएको थियो । अदालती फैसला अनुसार जङ्ग थप साढे ३ बर्ष जेल बस्ने भएका छन् भने चोई त्यसको एक बर्ष पछि जेल मुक्त हुने छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस